काठमाण्डौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएकाे छ। कोरोना संक्रमणमा केही कमी देखिएपनि स्थिति भयावह नै भएकाले उपत्यकामा जारी निषेधाज्ञा एक साथा लम्ब्याउने तयारी भएकाे हाे ।
एक साता निषेधाज्ञा थपेर थप कडाइ गरिने काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा थपेर थप कडाइ गर्नुकाे यतिबेला अर्काे विकल्प देखिएकाे छैन ।
तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड भइरहेकाले काेराेना संक्रमण पनि त्यहीँबाट फैलिने डर देखिएकाे बताउँदै उनले, ‘त्यसलाई व्यवस्थित गर्न वा भिडभाड कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।’
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम