पोखरा । गण्डकी प्रदेशका नव नियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको सपथ लिएका छन् । मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा आइतबार प्रदेश प्रमुख सीता कुमारी पौडेलले उनलाई सपथ खुवाएकी हुन् ।
मनाङेलाई जेठ ५ गते मुख्यमन्त्री गुरुङले ५ मन्त्रीलाई नियुक्त गरेका थिए । सोही दिन ४ मन्त्रीले सपथ लिए ।मनाङे काठमाडौं भएकोले सपथ लिन पाएका थिएनन् ।
वैशाख १६ गते मनाङेलाई आफ्नो सत्ता सुरक्षाका लागि सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय छुट्याएर पहिलो पटक मन्त्री बनाएपनि गुरुङको राजीनामा पछि १० दिनमै पद गएको थियो । गुरुङ सरकारमा पूरानै अनुहार छन् ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ