प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई ५ दलीय गठबन्धनले भन्यो ‘असंवैधानिक कदम’

bipachhi

प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा सम्बन्धमा ५ दलीय गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै असंवैधानिक कदम भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ ।

शनिबार राजधानीमा बसेको गठबन्धनको संयुक्त बैठकले सरकारको कदमविरुद्ध एकताबद्ध भइ राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको छ ।

संयुक्त वक्तव्यमा भनिएको छ “प्रतिनिधि सभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकूश र प्रतिगमनकारी कार्यको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।”

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds