नेपाल समूहका २७ एमाले सांसद सहित १४९ जनाले गरे देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर

नेपाल समूहका २७ एमाले सांसद सहित १४९ जनाले गरे देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर

sher bahadur deuba

नेपाली काँग्रेस, माओवादी र जसपा लगायतका विपक्षी गठबन्धनले शेरबहादुर देउवाको नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेको छ ।

एमालेका नेपाल खनाल समूहको समेत समर्थनमा विपक्षी गठबन्धनले देउवा नेतृत्वमा सरकारको दाबी गर्ने निर्णय गरेका हुन् । सरकारको दाबी गर्न नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवास प्रस्थान गरेको छ ।

गठबन्धन सरकारका लागि खनाल नेपाल समूहको २७ सांसदसहित १४९ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds