पोखरामा गैह्रकानुनी रुपमा पीसीआर टेस्ट गर्ने बिध ल्याबलाई कारबाही गरिएको छ । पोखराबाट स्वाव संकलन गरी काठमाण्डौ स्थित ल्याबमा टेस्ट गर्ने भनिएकोमा पोखरामै विना अनुमति पीसीआर टेस्ट गरेकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कारबाही गरेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले कारबाहीको सिफारिस गरेको थियो । यो ल्याबले पोखरामा पीसीआर परिक्षण गराउनका लागि अनुमति लिएको छैन । पोखरामा परिक्षण गराउन कानुनी प्रक्रिया पूरा गरेर आएको खण्डमा बल्ल संचालन गर्न पाउने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कारबाहीबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सूचना यस्तो छ
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ