गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथमा सभामुख र विपक्षी दलका नेता अनुपस्थित भएका छन् । परम्परा विपरित सभामुख नेत्रनाथ अधिकारी र विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली अनुपस्थित बनेका हुन् । सभामुख माओवादी कोटाबाट बनेका कारण पनि उनी अनुपस्थित भएको बुझ्न सकिन्छ ।
यसअघि पहिलो सरकारका बेला मन्त्री बनेका दिपक मनाङेको शपथमा पनि उनी सहभागी थिएनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दोस्रो पटक मुख्यमन्त्री नियुक्त हुँदा भने उनी शपथमा पुगेका थिए ।
सभामुख अधिकारीलाई सत्तारुढ एमाले सांसदहरूले पार्टी कार्यकर्ताको भूमिकामा बसेर काम गरेको आरोप लगाउँदै आएका छन् ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते