एजेन्सी । भारतीय मुलकी नीरा टण्डन अमेरिकी राष्ट्रपति जो बाइनेडको वरिष्ठ सल्लाहकारमा नियुक्त भएकी छन् ।
यसअघि मार्चमा व्यवस्थापन तथा बजेट कार्यालयमा निर्देशकका रुपमा मनोनित भएकी नीरा राष्ट्रपति बाइडेनको वरिष्ठ सल्लाहकार नियुक्त भएकी हुन् ।
यद्यपि नीराले राजनीतिक विरोधका बीच बजेट कर्यालयमा भएको मनोनयन भने फिर्ता लिएकी थिइन् । नीरा अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनकी घनिष्ठ सहयोगी थिइन् । उनले सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेद्वारा उठ्दा निकै सहयोग गरेकी थिइन् ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते