काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभरका ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड सम्बन्धी दैनिक अपडेट अनुसार १७ हजार ९७१ आरटिपीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा थप उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो ।
यस्तै,पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भइ घर फर्किएका छन् भने, सोही अवधिमा संक्रमणका कारण १८७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम