अक्सिजन नपाएर २ दिनमा ३३ जनाको मृत्यु

अक्सिजन नपाएर २ दिनमा ३३ जनाको मृत्यु

corona-death

सांकेतिक तस्बिर ।

राष्ट्रिय मानवअधिकार आयोगले बिभिन्न अस्पतालमा भर्ना भएका ३३ जना कोरोना संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको निस्कर्ष निकालेको छ।

आयोगले आज विज्ञप्ति जारी गर्दै बुधबार रुपन्देहीमा ९ जना, नेपालगन्जमा ६ जना र बिहीबार काठमाडौंको वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको बिभिन्न सञ्चार अनुगमनबाट जानकारी पाइएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds