एकैदिन २२५ को मृत्यु पुष्टि, थप ९४८३ जनामा संक्रमण

एकैदिन २२५ को मृत्यु पुष्टि, थप ९४८३ जनामा संक्रमण

184884073_1358650551171801_6750999129294478512_n

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर २२५ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार कोरोना संक्रमणका कारण एकैदिन मर्नेको संख्या २२५ पुगेको हो । जुन अहिलेसम्मकै उच्च दर हो।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ भने, सोही अवधिमा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds