पोखरा – महामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरसको कारण पछिल्लो समय गण्डकीमा ज्यान गुमाउनेको संख्या दिनानुदिन वृद्धि हुँदै गइरहेको छ।
गण्डकीमा आइतबार मात्रै कोरोना संक्रमण भइ उपचारका क्रममा १२ जनाले ज्यान गुमाएकोमा सोमबार पनि उही संख्यामा प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा उपचारकै क्रममा संक्रमितहरुले ज्यान गुमाएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोभिड सम्बन्धी अपडेट अनुसार आज जारी पहिलो, चौथो र नवौं विज्ञप्ति अनुसार थप १२ जनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिकाका दुई जना, पर्वत जिल्लाका दुई जना, स्याङ्गजा जिल्लाका चार जना, तनहुँ जिल्लाका एक जना, म्याग्दी जिल्लाका दुई जना छन् भने,एक जना पोखरामा उपचाररत रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम