काठमाण्डौ – वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट रामबहादुर थापा बादल र कांग्रेस–माओवादी–जनता समाजवादी तथा एमालेका माधव नेपाल समूहकाे गठनबन्धनबाट खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।
गृहमन्त्री बादल उम्मेदवारी दर्ता गर्न काठमाडौंबाट हेलिकप्टरमा हेटौंडा पुगेका थिए।
निर्वाचन अधिकृत कार्यालय हेटौंडा पुगेर बादल र देवकोटाले शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन् ।
सम्बन्धित खबर
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
दुर्गा प्रसाईँ अस्पतालबाट हिरासत फिर्ता
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम