तनहुँ । मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर ज्यान गएको छ ।
प्रहरीका अनुसार व्यास ७ दुलेपानी स्थित सिसौघारी नजिकैको मादी नदीमा दिउँसो पौडी खेल्न गएका २२ वर्षीय सतिश अधिकारीको ज्यान गएको हो ।
लमजुङको सुन्दर बजार नगरपालिका २ घर भएका उनी अहिले व्यास नगरपालिका–२ गणेशमान चोक बस्दै आएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते