काठमाण्डौ – मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केही अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर भारतको उडान केही समय रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
त्यस्तै भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय बैठकले गरेको छ । अरू देशमा पूर्ववत् भने अवस्थामा उडान हुनेछन् । तर, सबै उडानमा जनस्वास्थ्य मापदण्ड पालना अनिवार्य गर्नुपर्ने मन्त्री अर्यालले बताइन् ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते