कोरोना फैलने डरले गाउँलेले शव जलाउन दिएनन्, साइकलमा लिएर हिँडे वृद्ध

कोरोना फैलने डरले गाउँलेले शव जलाउन दिएनन्, साइकलमा लिएर हिँडे वृद्ध

Death-Jaunpur

भारत, उत्तर प्रदेशमा कोभिड–१९ को संक्रमण दर उच्च गतिमा बढिरहँदा सामाजिक बहिष्कारको दुई घटना सार्वजनिक भएको छ। पहिलो घटना जौनपुरको हो भने दोस्रो घटना नोएडाको हो।

जौनपुर जिल्लामा भएको घटनामा कोरोनाबाट पत्नीको मृत्यु भएपछि एक वृद्धलाई सहयोग गर्न कोही आएन जसका कारण उनी शवलाई साइकलमा राखेर लैजान बाध्य हुन परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

त्यस्तै दोस्रो घटनामा बुवा संक्रमित भएपछि नोएडामा बस्दै आएका पश्चिम बंगालका एक परिवारलाई कसैलेपनि सहयोग गरेन। अस्पतालमा बुवाको मृत्युपछि उनकी १५ वर्षीया छोरीले प्रहरीको सहायतमा अन्तिम संस्कार गरेकी थिइन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

६५ वर्षीय एक पुरुष मृत फेला
तनहुँमा बीस रोपनी जमीनमा सागखेती

ट्रेन्डिङ


This will close in 4 seconds