काठमाडौं । ८ वर्षकी बालिकालाई करणी गरेको अभियोगमा ६३ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी बृत्त काठमाण्डौ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँको दमौली नगरपालिका–१४ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकाप बस्ने ६३ वर्षीय कमल थापा हुन् ।
पीडित बालिकाको परिवारका सदस्यले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो। पक्राउ परेका थापामाथि जबरजस्ती करणीको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ