त्रिभुवन विश्वविद्यालयले सोमबारको परीक्षा नरोकिने स्पष्ट पारेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, त्रिविले भने सोमबार हुने परीक्षा नरोकिने बताएको छ ।
‘सीसीएमसीले सिफारिस गर्दैमा परीक्षा रोकिँदैन । परीक्षा हुन्छ,’ शिक्षाध्यक्ष शिवलाल भुसालले भनेका छन्, ‘मन्त्रिपरिषद्को निर्णय आएपछि अर्को सूचना आउँछ ।’
त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम