धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान

ramila samman

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा दुर्घटनामा प्रभावितहरुलाई त्यहाँ सिर्जना हुने रोजगारीको अवसरमा प्राथमिकता दिइने बताएका छन्। शनिबार नवनिर्मित धरहराको उद्घाटन गर्दै उनले सो घोषणा गरेका हुन्।

उनले धरहराको दुर्घटनामा परेर धेरैको जीवन गएको बताए। ‘धरहरा ढलेकोबाट, त्यससँग सम्बन्धित दुर्घटनामा जीवन गुमाएका परिवारहरुलाई यहाँ सिर्जना हुने कामको अवसरहरुमा प्राथमिकताका परिवारका एक जनालाई रोजगारीको अवसर उपलब्ध गराइनेछ,’ प्रधानमन्त्री ओलीले भने।

धराहराबाट खसेर पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।शनिबार नवनिर्मित धरहरा उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सम्मान गरेका हुन् ।

रमिला ०७२ साल वैशाख १२ गते गएको भूकम्पको बेला भत्किएको धरहरासँगै दुर्घटनामा परेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds