काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् ।
बुधबार बालुवाटार पुगेका नेता भट्टराईले पार्टी एकताबद्ध बनाउने भए ओली लचिलो बन्नुपर्ने बताएका थिए । “पार्टी एकताबद्ध बनाइएर लैजाने भए तपाईं लचिलो बन्नुपर्छ,” उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
ओलीले मंगलबार स्पष्टीकरण सोधेका सांसलाई आज बालुवाटार बोलाएका थिए । सोहीअनुसार भट्टराई बालुवाटार पुगेको स्रोतले बतायो ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते