कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि भारतको महाराष्ट्रमा फेरि लकडाउन हुन सक्ने जनाएको छ।
राज्यमा अहिलेकै रफ्तारमा कोरोना संक्रमित बढ्दै गएको खण्डमा लकडाउन गर्न सकिने महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बताएका छन्।
महाराष्ट्र अहिले भारतमा सबैभन्दा बढी संक्रमित भएको र संक्रमित भेटिने दर बढी भएको राज्य हो ।
यसलाई जिम्मेवार भएर लिनु पर्ने र लापरवाही पनि गर्न नहुने ठाकरेले बताएका छन्। कोरोना खोप लगाएपछि पनि मास्क लगाउन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड कसैले बिर्सन नहुने उनले बताएका छन्।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते