जंगलमा लागेको आगोमा परेर ९ वर्षिया बालिकाको मृत्यु

जंगलमा लागेको आगोमा परेर ९ वर्षिया बालिकाको मृत्यु

ago

जंगलमा लागेको डढेलोमा परेर गुल्मीमा एक बालिकाको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङ्गलमा लागेको आगोमा परि ९ वर्षकी बालिका संगिता परियारको मृत्यु भएको हो ।

घर नजिकैको खोलामा नुहाएर घर फर्कने क्रममा जंगलमा लागेको डढेलोमा परेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ