पोखराको सृजनाचोकमा डेरा गरी बस्ने तनहुँ घर भएकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
तनहुँको भिमाद घर भइ कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ८ सृजनाचोकमा डेरा गरी बस्ने शान्ती माया राना मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ६५ र ७० वर्षीय राना डेराबाट २-३ दिनदेखि बाहिर ननिस्किए पछि झ्यालबाट भित्र हेर्दा चुक्कुल लगाइ
कोठाको बिस्तारामा झुलभित्र मृत अवस्थामा शव देखिएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते