पोखरा । मादी ६ सिल्दजुरेमा समुदाय साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
सिल्दजुरे प्रहरी पोस्ट्को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । काँग्रेसका पूर्व मन्त्री महादेव गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै महामन्त्री गुरुङले बर्दीसहित र बर्दी बिनाका सबै जना प्रहरी भएको बताए ।
नियम कानुन को बर्खिलाप गर्ने राज्य सत्ता को दुरुपयोग गर्ने जो सुकै भए पनि कानुनी दायरा मा ल्याऊने नेपाल प्रहरी समाजले खोजेको उनको भनाई थियो ।
कार्यक्रममा पोखराका पुर्व मेयर भोला थापा, काँग्रेस नेता एव पूर्व प्रधानपञ्च देवीजंग गुरुङ ,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि लेख बहादुर गुरुङ, माँदी जनप्रतीनधी एवं नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसी, नेविसंघ नेता पशुपती भट्टराई नेविसंघ कास्की पूर्व अध्यक्ष बिक्रम आदित्य सिंह गिरी, भोज बहादुर गुरुङ ,कांग्रेस युवा नेता सुजन पाण्डे ,टेक गुरुङ, राम गुरुङ,सबिन गुरुङ, सुमन गुरुङ, बुद्धी लामीछाने लगायतले समाजका बिभिन्न पक्ष का बारेमा आफ्नो भनाई राखेका थिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ