नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ सेवा प्रदायकहरुलाई स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएको छ।
कोभिड-१९ को संक्रमण फेरि छिमेकी मुलुकहरुमा बढ्न थालेको भन्दै प्राधिकरणले एयरलाइन्सहरुलाई भौतिक दुरी अनिवार्य कायम राख्न निर्देशन दिएको हो।
विमानस्थलमा भीडभाड नहुनेगरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने, मास्क तथा स्यानिटाइजेशनको प्रक्रियालाई अनिवार्य गर्न प्राधिकरणले निर्देशन दिएको हो।
लकडाउनपछि उडान खुल्दाखेरी स्वास्थ्य सुरक्षा मापण्डमा कडाइ गरिएपछि पछिल्लो समय भने विमानस्थलमा भीडभाड बढेको थियो।
भारतमै संक्रमण दैनिक बढ्न थालेको छ। अहिले पनि नयाँ दिल्लीमा काठमाडौंबाट दैनिक उडान भइरहेको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते