नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट १५० संक्रमित थप भएका छन् ।
४ हजार ४७२ मा पिसिआर गर्दा १५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो समेत गरी नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ।
आज देशभरी ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो समेत गरी कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार २० पुगेको छ।
थप ३ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ३ हजार १९ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १ हजार १७ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ५१ जना क्वारेन्टिनमा रहेका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम