टीम एजुकेशन एण्ड करियर फेयर २०२१ सम्पन्न भएको छ । शुक्रबार पोखराको न्युरोडस्थित सिटी स्क्वायर बैंक्युटको सभा हलमा मेला भएको थियो ।
पोखराका अग्रणी परामर्शदातृ संस्थाहरु मिराकल इन्स्टिच्युट प्रा. लि. , थर्ड आई एजुकेसन, इम्पल्स एजुकेसन र मिराई कन्सल्टेन्सीले संयुक्त रुपमा उक्त मेलाको आयोजना गरेका थिए ।
मेलामा २० भन्दा बढी अन्तर्राष्ट्रय कलेज एवम् युनिभर्सिटीका प्रतिनिधिहरु साथै विद्यार्थी अभिभावको उपस्थीति भएकाले यूके, यूएसए, क्यानडा, अष्ट्रेलिया, जापानको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृत्तिको बारमा जानकारी राखेका थिए ।
फेयरमा सहभागी प्रत्येकले १०० को मोबाईल रिचार्ज पाए भने लक्की ड्र मार्फत सहभागी एलिसा राईमाजीले ट्याब र सुजन राईमाजीले पोखरा काठमाडौँ फ्लाईट टिकट पाएका छन् ।
विशेष गरी वैदेशीक अध्यन गर्न चाहने विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति भएकाले उक्त फेयर सफलताका साथ सम्पन्न भएको आयोजकले बताए । आयोजकको तर्फबाट उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ