पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, ६३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, ६३ जना डिस्चार्ज

corona

पछिल्लो २४ घण्टामा देशभर १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् भने ६३ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या २ लाख ७१ हजार ५० रहेको छ ।

यसैगरी गत २४ घण्टामा कुनै पनि संक्रमित ज्यान गएको छैन । यसअघि ३ हजार १२ कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

हाल नेपालमा ९ सय ११ जना संक्रमित रहेका छन् भने ५५ जा क्वारेन्टिनमा रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ