ढुङ्गालाई कुँदेर बनाइएको मुटु

ढुङ्गालाई कुँदेर बनाइएको मुटु

heart

इटहरीको प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायलका कलाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ गतेदेखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गालाई कुँदेर बनाएको मुटु । अहिले यो मुर्ति तालतलैयाको मुख्य आकर्षणको केन्द्र भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 3 seconds