मौसम पुर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हल्का पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने छ ।
दिउँसोपछि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको मौसम पूर्णरुपमा बद्ली हुने र त्यहाँका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । तराईका जिल्लाको मौसम भने आंशिक बद्ली हुनेछ ।
भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने अनुमान छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते