आश्रित पत्नी माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमै फर्किइन्

आश्रित पत्नी माया ज्ञवाली प्रचण्ड–नेपाल समूहमै फर्किइन्

Maya-GYAwalI

काठमाडौं । नेतृ माया ज्ञवाली नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहमा नै फर्किएकी छिन् ।

पार्टी विभाजनपछि उनले आफू प्रचण्ड–नेपाल समूहमा नरहेको घोषणा गरेकी थिइन् । त्यसपछि उनी ओली समूहको भेलामा पनि सहभागी भएकी थिइन् ।

२०५० जेठ ३ गतेको दासढुंगा दुर्घटनामा एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको गाडी दासढुंगाबाट त्रिशुलीमा खसेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ