अब दुःख, कष्टका दिन गए : प्रधानमन्त्री ओली

अब दुःख, कष्टका दिन गए : प्रधानमन्त्री ओली

RK-Pokhara-PmOlia

kf]v/f, !& kmfu’g M kf]v/f /ªuzfnfsf] lg/LIf0fkl5 v]nf8L tyf k|lzIfsnfO{ ;Daf]wg ub}{ g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf kf6L{ cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL . t:jL/ M /flwsf sF8]n, /f;;

बिहीबार सिन्धुलीको कुुसुमटारमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएको भन्दै अब नेपाली जनताका दुःख कष्टका दिन गइसकेको बताएका हुन् ।

‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले सरकारले अघि सारेका विकासका आयोजनाहरुलाई कोभिड १९ का कारण प्रभाव पारेपनि त्यसलाई परास्त गर्दै अव विकासको गति नरोकिने दावी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ