विप्लव समूहले पनि गर्‍यो सरकारसँग वार्ता टोली गठन

विप्लव समूहले पनि गर्‍यो सरकारसँग वार्ता टोली गठन

biplop mahobadi

सरकारले वार्ताका लागि टोली गठन गरेसँगै विप्लव समूहको नेकपाले पनि टोली गठन गरेको छ ।

विप्लव नेतृत्वपको नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो। टोलीमा दीपक चलाउने पनि छन्।

यसअघि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो। समितिमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन्।

सरकारले वार्ता टोली गठन गरेको सार्वजनिक भए लगत्तै विप्लव समूहले पनि वार्ता टोली गठन गरेको सार्वजनिक भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ