बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

बाबुराम भट्टराई आज स्वदेश फर्किँदै

baburam birami

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज स्वदेश फर्किँदै छन् ।

स्वास्थ्य उपचारको लागि नयाँ दिल्लीमा रहेको भट्टराई आज स्वदेश फर्कन लागेका हुन् । उनी दिउँसो २ बजे काठमाडौं ओर्लने छन् ।

भट्टराईको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि उनी स्वदेश फर्किन लागेका हुन् ।

उनलाई ट्युमर क्यान्सर भएको आशंका गरिएको थियो । तर विशेषज्ञहरुले क्यान्सर नभएको निष्कर्श निकालेको थियो ।

उनमा देखिएको ट्युमरको भने चाँडै उपचार गर्नु पर्ने डाक्टरहरुले सुझाब दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ