प्रतिनिधिसभाको बैठक फागुन २३ गते ४ बजेलाई बोलाउन सिफारिस

प्रतिनिधिसभाको बैठक फागुन २३ गते ४ बजेलाई बोलाउन सिफारिस

Mantriparisad

मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको बैठक आगामी फागुन २३ गतेलाई बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठक दिउँसो ४ बजे राख्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि निर्णय भएको थिएन। आज बसेको मन्त्रिपरिषद् बैठकले औपचारिक रूपमा प्रतिनिधिसभा बैठक बोलाउन सिफारिस गरेको उनले बताए ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सरकारले यसअघि यही फागुन २३ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds