पोखराको सृजनाचोकमा भएको दुर्घटनामा २० बर्षीय युवक घाइते

पोखराको सृजनाचोकमा भएको दुर्घटनामा २० बर्षीय युवक घाइते

bike accident

(फाइल फोटो)

पोखरा–८ सृजनाचोकमा बुधबार भएको सवारी दुर्घटनामा परी १ जना घाइते भएका छन् ।

प्रदेश ३-०१-०२४ च १३०६ नं.को कार र ग १८ प ५१२ नं.को मोटरसाईकल एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार सृजनाचोक बस्ने वर्ष २० को उज्वल थापा घाइते भइ उपचारको लागि मेट्रोसिटी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ