पोखरा, २ चैत्र । मोबाइल चार्जमा राखी सुतेका स्याङ्जाका एक युबकको चट्याङका कारण मृत्यु भएको छ ।
बिहिबार राती करिब १२ बजेको समयमा मोबाइल चार्जमा राखि बेडमा सुतिरहेका विरुवाअर्चले गाउपालिका ८ तरलेमचबारीका गणेश नेपालीको चट्याङले हान्दा मृत्यु भएको प्रहरीले जनाएको हो। नेपालीलाई चट्याङले हानेपछि उपचारको लागी बिरुबा प्याथालोजीमा लगिएको थियो । बिरुबा प्याथालोजी रातिनै करिब १२:३० बजेको समयमा नेपालीलाई मृत घोषणा गरेको थियो ।
नेपालीलाई मृत घोषणा गरेपनि मृतकका आफन्तले जिवितै भएको अन्धविश्वासमा शब घरमा लगी राखेको बताइएको छ । शब घरमा लगी राखेका जानकारी पाएपछी घटनाको बारेमा बुझ्न घटनास्थलमा प्रहरी टोलि खटिएको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
खुमा फाउन्डेसनद्वारा विश्वकप खेल्ने स्याङ्जाका खेलाडी सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते