प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि यस्ता छन् (पूर्णपाठ)

प्रधानमन्त्रीले सार्वजनिक गरेका तीन वर्षे कार्यकालका उपलब्धि यस्ता छन् (पूर्णपाठ)

singhadurbar-ma-kp-oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । सुरुमा प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारणबारे चर्चा गरेका उनले पछि कामका विवरणहरु सुनाए ।

नेकपाकै केही नेताहरुले समानान्तर सरकार चलाउन खोजेकाले संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बताउँदै प्रधानमन्त्री ओलीले निर्वाचन तोकिएकै मितिमा हुने बताए ।

प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”64454″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ