आज सोनाम ल्होसार

आज सोनाम ल्होसार

sonam losar

आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा वर्षलाई विभाजन गरिएको हुन्छ ।

सोनाम ल्होसारका अवसरमा सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds