सिन्धुली, २९ फागुन । पूर्वबाट काठमाडौं गइरहेको एउटा माइक्रोबस सिन्धुलीको एक स्थानीय होटल भत्काउँदै भित्र पस्यो ।
कलश यातायातको बा ४ ख ५३४८ नम्बरको माइक्रो खाल्टेको चैनपुरमा होटलमा पसेको हो। सुनकोशी गाउँपालिकाको शितलपाटीस्थित सडक छेउमा खाजाका लागि पार्किङ गर्न लाग्दा सडक छेउको होटलमा माइक्रो पसेको थियो।
माइक्रोले स्थानीय दुई होटललाई क्षति पुयाएको छ। घाइतेहरुलाई काठमाडौं ल्याइएको छ भने ड्राइभरलाई प्रहरी कार्यालयले पक्राउ गरेको छ।
सम्बन्धित खबर
रवि लामिछानेलाई काठमाण्डौ लैजाने तयारी, हिजो लगिएन
सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन: सञ्चारमन्त्री गुरुङ
अवरुद्ध राहदानी सेवा सञ्चालन,आजदेखि परीक्षणको काम सुरू
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
अहिलेको सरकार जनताको सरकार हो, मेरो कोही छैन भन्नेका निम्ति राज्य छ: प्रधानमन्त्री ओली
चीनसँग ऋणसम्बन्धी सम्झौता नहुने
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम