गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
मानिस गरिब भएर जन्मनु उसको गल्ती र कमजोरी वा अपराध होईन । तर गरिब नै भएर मर्नु चाहिँ अपराध हो ।धनी बन्ने रहर कसलाई नहोला ? पक्कैपनि अनेकन कोशिस गर्दागर्दै मानिस गरिबीबाट मुक्त हुन सक्दैन । किन त ? यसो हुनुमा विभिन्न कारण र कमजोरीहरु हुन्छन् ।
-मनोबल कमजोर भएका व्यक्तिहरु
-अरुलाई अपमान गर्ने व्यक्तिहरु
-स्त्रीलाई अपमान गर्ने मानिस
-लगनशील भएर कर्म नगर्ने मानिस
-कुलतमा फसेका व्यक्ति
-सकारात्मक सोच नभएको व्यक्ति
-सपना देख्ने क्षमता नभएका व्यक्ति
-समयको महत्व नबुझ्ने मानिस
-कमाई अनुसार बचत नगर्ने मानिस
-समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिस
-संकिर्ण सोचाई भएका मानिसहरु
-भाग्यमा विश्वास गर्ने मानिस
-ऋण लिने र अस्वस्थ्य व्यक्ति
सम्बन्धित खबर
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
यो पनि पढौँ
ढुंगाले लागेर आमाको ज्यान गएपछि बेहोस भएकी छोरीको पनि मृत्यु
क्यानडामा सडक दुर्घटनामा परेर नेपाली विद्यार्थीको मृत्यु
परीक्षा बिग्रिएपछि विष खाएका तीन छात्रामध्ये एकको मृत्यु
अवतरण गर्ने क्रममा एयर क्यानडाको विमानमा आगो लाग्यो