काठमाडौं । ठूला दलले लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्न नसकिरहेको आरोप लागिरहेको बेला विवेकशील साझा पार्टीले भने विभाग नै गठन गरेको छ । लैंगिक अल्पसंख्यकलाई समेटेर विभाग गठन गर्ने पहिलो नेपाली दल विवेकशील साझा बनेको छ ।
रविन्द्र मिश्र नेतृत्वको यो दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ । लैंगिक अल्पसंख्यक (एलजीबीटीआइक्यू) अर्थात तेस्रो लिंगी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्रले जनाएका छन् ।
पार्टीको केन्द्रिय सदस्य समेत रहेकी समाइरा श्रेष्ठले यो विभागको नेतृत्व गर्ने भएकी छिन् । समाइरा मोडल समेत उनी । उनले थुप्रै ¥याम्प सोमा सो–स्टपरको रुपमा प्रस्तुति दिएकी छिन् । उनी बेला बेलामा सामाजिक काममा पनि क्रियाशिल छिन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते