इन्डोनेसियाको सुलावेसी द्वीपमा गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । बीबीसीका अनुसार शुक्रवार गएको ६.२ म्याग्नीच्युटको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनको संख्या ४२ पुगेको हो ।
भूकम्पका कारण कैयन् भवनहरु भत्किएका छन् भने एउटा अस्पतालमा समेत क्षति पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि सन् २०१८ मा पनि इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको थियो । त्यतिखेर गएको भूकम्पमा परी झण्डै २ हजार जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते