काठमाण्डौ – सरकारले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप प्राप्त भएपछि पहिलो चरणमा खोप लगाउनका लागि फ्रन्टलाइनमा खटिनेहरूको विवरण माग गरेको छ। शुक्रबार एक सूचना मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरणका लागि आवह्वान गरेको हो।
सूचनामा भनिएको छ, ‘कोरोना भाइरसको रोकथाम, नियन्त्रण, उपचार र व्यावस्थापनमा अग्रपंक्तिमा प्रत्यक्ष खटिने सरकारी, गैर सरकारी तथा निजि अस्पताल, स्वास्थ्य संस्था लगायत सबै प्रकारका सबै तहका अन्य स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको हालको अध्यावधिक विवरण पहिलो चरणको खोप लगाउन इमेल मार्फत स्वास्थ्यष् कार्यालयको समन्वयमा पठाउन अनुरोध गर्दछौं ।’
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम