नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगको पहिलो खेलमा दुई विकेट लिएका छन् । सन्दीप लामिछाने आफ्नो पूर्व क्लब मेलबर्न स्ट्रारविरुद्ध दुई विकेट लिन सफल भएका हुन् । सन्दीप होबार्ट हरिक्यान्सबाट खेलिरहेका छन् ।
सन्दीपले खेलको छैटौं तथा आफ्नो पहिलो ओभरको चौथो बलमा हिल्टन काट राइटलाई बोल्ड आउट गरेका थिए । सन्दीपले पहिलो ओभरमा ११ रन खर्चदै एक विकेट लिन सफल भएका हुन् ।
उनले पहिलो ओभरमा दुई चौका खाएका थिए । सन्दीपले आफ्नो दोस्रो ओभरमा ८ रन खर्चे । आफ्नो तेस्रो ओभरमा ९ रन खर्चिए ।
चौथो ओभरमा सन्दीपले ११ रन खर्चेर एक विकेट लिन सफल भए । सन्दीपले वेन डन्कको विकेट लिएका थिए । सन्दीपले चार ओभर बलिङ गरेर ३८ रन खर्चिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते