प्रधानमन्त्री ओलीको दिमागले काम गरेन भनेर मैले भनेको छैन : भीम रावल

प्रधानमन्त्री ओलीको दिमागले काम गरेन भनेर मैले भनेको छैन : भीम रावल

काठमाडौं । सत्तारुढ नेकपाका नेता डा. भीम रावलले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक विषयमा गरेको टिप्पणी भन्दै मिडियामा आएको समाचार गलत भएको बताएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत उक्त समाचार गलत भएको बताएका छन् ।

यसअघि केही मिडियामा रावलले प्रधानमन्त्री ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम नगरेको टिप्पणी गरेको भन्दै समाचार आएको थियो । नेता रावलले आफूले त्यस्तो निकृष्ट टिप्पणी गर्नै नसक्ने बताएका छन् https://twitter.com/BhimRawal179/status/1343779696719273984?s=20

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ