नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेको छ । शुक्रबार बिहान संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे । देशभर पार्टीको मूल स्वरुपमा कुनै परिवर्तन नभएको उनीहरुको भनाइ छ ।
संसद् विघटनपछि नेकपा दुई समूहमा देखिएको छ । दुवै समूहले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् । दिनहुँ प्रदर्शन पनि भइरहेको छ ।
सम्बन्धित खबर
मुद्दा चलाउने आधार नभेटिएपछि कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम