संसद विघटन असंवैधानिक भएको भन्दै सत्तारुढ दलकै सांसदहरु सर्वोच्च जाने भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहका ८७ सांसद् प्रतिनिधि सभा पुनर्बहालीकाे माग गर्दै सर्वाेच्च जाने भएका हुन्।
संसदीय दलमै अल्पमतमा परेपछि पद जाने निश्चित भएपछि प्रधानमन्त्रीको हिजोको कदम अघि बढेको प्रमाणित भएको छ । प्रतिनिधि सभामा हाल कायम नेकपाका कुल सांसदमा ८७ जनाको बहुमत पुग्छ। प्रतिनिधि सभामा नेकपाका १७४ सांसदमा एक जनाको मृत्यु भएको छ। सभामुखलाई पक्षम विपक्षमा मताधिकार हुँदैन।
प्रचण्ड नेपाल पक्षमा बहुमत सांसद रहेपछि नेकपाको संस्थापन पक्ष प्रचण्ड नेपाल पक्ष नै हुने भएको छ । ओलीले सत्ताको शक्ति प्रयोग नगरे सूर्य चिन्ह ओलीमा नजाने भएको छ ।
पुनर्बहालीकाे माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागिएको नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताईन्।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ