पोखराका दामु र लेखनाथका बाबुराम नेउवा महास‌ंघको केन्द्रिय सदस्यमा विजयी

पोखराका दामु र लेखनाथका बाबुराम नेउवा महास‌ंघको केन्द्रिय सदस्यमा विजयी

damu baburam

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी र
लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी विजयी भएका छन् ।

दामुका प्रतिद्वन्दी चितवन उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष उत्तममान चुके थिए । दामु चन्द्र ढकाल प्यानलबाट उमेद्वार बनेका थिए । पोखराका दामुले ७ मत पाँउदा चितवनका उत्तमले ५ मत पाएका थिए ।

बाबुराम गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा चुनिएका हुन् । बाबुरामका प्रतिद्वन्दी वाग्लुङका निर्वाण श्रेष्ठ थिए । बाबुरामले ९ मत पाउदा निर्वाणले ६ मत पाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds