मादी गाउँपालिकाको इदीखोलामा बन्ने मोटरेबल पुलको मुख्यमन्त्री गुरुङद्वारा शिलान्यास

मादी गाउँपालिकाको इदीखोलामा बन्ने मोटरेबल पुलको मुख्यमन्त्री गुरुङद्वारा शिलान्यास

FB_IMG_1606280246907

पोखरा । कास्कीको मादी गाउँपालिकास्थित इदीखोलामा मोटरेबल पुल बन्ने भएको छ ।

उक्त पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार शिलान्यास गरेका छन ।

४ करोड ४२ लाखको लागतमा बन्ने पुल २०७८ साल साउन २१ गतेभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

सो पुल ३१ दशमलव २ मिटर लम्बाइको हुनेछ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले प्रिस्ट्रेस्ड बिम प्रविधिको उक्त पुल निर्माण गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds