पोखरा – आइतबार पोखराका १९ सहित गण्डकीमा थप २१ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयको आजको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेशका तीन जिल्ला कास्की, तनहुँ र स्याङ्गजाका थप २१ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
लाईफ केयर डाईग्नोष्टिक प्रालिमा गारिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका वडा नं १, ३, ४, ८, १०, ११, १३, १४, १५, १७ र १८ का विभिन्न उमेर समुहका महिला पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै तनहुँको ब्यास नगरपालिका -२ का १ जना र स्याङ्गजाको पुतलीबजार नगरपालिका -११ का १ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार ९ सय ५७ पुगेको छ ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ